Tsujil Karmacharya-Bhumo | # | Lyrics ΣΔδя 1 20, 088:11 am

ॐ माने पेमे होम ८
साडे सत्र वर्ष एक्लै काटेँ
केही गरुँ भनी एक्लै आँटे
तर आज छायो एक्लोपनले
आमा बाबा मेरा हिमाल पारी
खुसी ल्याउँछु भनी आथेँ वारी
आज फेला पर्यो एक्लोपनले
भुमो भुमो तिम्रो आगमनले मन झुम्यो
भुमो भुमो यो धर्तीले त्यो गन चुम्यो
भुमो भुमो तिम्रो आगमनले मन झुम्यो
भुमो भुमो यो धर्तीले त्यो गन चुम्यो
चिसो कथ्याङ्ग्रीदो हिँउको बाटो
नुन भारी बोकी चड्न लाको
बाटो पन्छाई छिचोल्दै कुहिरो
अलि अलि गर्दै बड्यो हुरी
साथी भाइ सँग बड्यो दुरी
पछि फर्कौ भन्दा झर्याे पहिरो
भुमो भुमो तिमलाई त्यहाँ पाउँदा मन झुम्यो
भुमो भुमो तिम्रो रुपमा भगवान थियो
भुमो भुमो तिमलाई त्यहाँ पाउँदा मन झुम्यो
भुमो भुमो तिम्रो रुपमा भगवान थियो
ए एई…….
भुमो भुमो लह लह बाला झुल्यो
भुमो भुमो पात झर्दा पनि फूल फुल्यो
भुमो भुमो लह लह बाला झुल्यो
भुमो भुमो पात झर्दा पनि फूल फुल्यो
भुमो भुमो लह लह बाला झुल्यो
भुमो भुमो पात झर्दा पनि फूल फुल्यो
भुमो भुमो तिम्रो आगमनले मन झुम्यो
भुमो भुमो यो धर्तीले त्यो गन चुम्यो
भुमो…

Comments »

The URI to TrackBack this entry is: http://fewa.blogsome.com/2008/01/20/tsujil-karmacharya-bhumo/trackback/

No comments yet.

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>




Visits Page Visits
Copyright 2008 © ΣΔδR Dhruba Raj Sigdel